शुक्रवार, माघ २१ २०७८
माघ, २१/ काठमाडौं - त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानद्वारा B.Sc. भर्नाका लागि आवेदन खुलेको छ । वार्षिक परीक्षा प्रणाली अनुसार पठनपाठन हुने विज्ञान तर्फ चार वर्षे स्नातक तह भर्नाका लागि आवेदन माग गरेको हो ।
भर्नाका गर्न इच्छुक विद्यार्थीहरुले माघ २३ गते बिहान १० बजे देखि प्रवेश परीक्षाका लागी http://www.tuiost.edu.np मा गएर अनलाईन मार्फत आवेदन दिन सकिने जनाएको छ ।
