सोमवार, माघ २४ २०७८
माघ, २४/ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान परिक्षा साखा बल्खु द्वारा२०७७ चैत र २०७८ बैशाखमा संचालन भएको स्नातकोत्तर तह प्रथम बर्षको नतिजा सार्वजनिक गरेको छ।
साखाले सेमेस्टर प्रणाली अन्तर्गत Greadimg System अनुसार स्नातकोत्तर तह Environmental Health in Disaster बिषय प्रथम बर्ष प्रथम सत्र २०७६ समुहको नियमित परिक्षाको नतिजा प्रकाशित गरेको छ।
