बुधवार, माघ २६ २०७८
माघ,२६/काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय कृषि पशु बिज्ञान अध्यायन संस्थामा परिक्षा आवेदन फाराम खुलेको छ।
बिश्वबिद्धालय सत्रान्त परिक्षा प्रणाली अनुसार अध्यायन संस्थानमा स्नातकोत्तर तह दोश्रो बर्ष दोश्रो सत्रान्त (Bach 2019) को परिक्षा २०७८ चैत्रमा संचालन हुने हुदा उक्त परिक्षामा सहभागी हुने विद्यार्थी हरुले २०७8 फागुन १ देखि २० सम्म आवेदन फारम भर्न सकिने बताएको छ।
