Oct 06 2026 | २०८३, आश्विन २० गते

त्रिविमा फागुन १ देखि पठनपाठन र परिक्षा लगायत सम्पुर्ण कामहरु संचालन हुने

त्रिविमा फागुन १ देखि पठनपाठन र परिक्षा लगायत सम्पुर्ण कामहरु संचालन हुने

  • 901
    SHARES

  • त्रिविमा फागुन १ देखि पठनपाठन र परिक्षा लगायत सम्पुर्ण कामहरु संचालन हुने

    माघ,२७/ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालयमा फागुन १ देखि पठनपाठन र परिक्षा लगायत कार्यालयका सम्पुर्ण कामहरु भौतिक उपस्थितिमा नै संचालन हुने भएका छन।

    बिश्वबिद्धालय रजिस्ट्रार कार्यालयले एक सूचना जारी गर्दै बिश्वबिद्धालयका सम्पुर्ण काम कार्बाही हरु सुचारु हुने जनाएको हो।

    बिश्वब्यापी रुपामा फैलिएको कोभिड-१९ संक्रमण को दर तिब्र बढेपछी बिश्वबिद्धालयका सम्पुर्ण कामकारबाही हरु बन्द रहेका थिए।

    यस्तो छ सूचना ।

    FB_IMG_1644474911977.jpg

    images
    बिहिवार, माघ २७ २०७८१२:२८:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार