Jul 27 2026 | २०८३, श्रावण ११ गते

BSc. CSIT को प्रवेश परिक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

BSc. CSIT को प्रवेश परिक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

  • 814
    SHARES

  • BSc. CSIT को प्रवेश परिक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

    फागुन ११, काठमाडौ -त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले ४ वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (BSc. CSIT) विषय २०७८ को प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरुमा पठनपाठन हुने चार वर्षे स्नातक तह BSc.CSIT विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

    संसथाने गत फागुन ७ गते गते प्रवेश परिक्षा संचालन गरेको थियो। सूचना अनुसार इच्छुक विद्यार्थीहरुले फागुन १३ गतेदेखि १९ गतेभित्र प्रायोरटी फाराम भर्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।

    नतिजा हेर्न तलको लिङ्क क्लिक गर्नुस।

    https://www.tuiost.edu.np/storage/notice/2078-ent77.pdf

     

    images
    बुधवार, फाल्गुण ११ २०७८०४:४३:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार