Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रि.वि. सेवा आयोगको परिक्षा तालिका र परिक्षा केन्द्र हेर्नुस् ।

त्रि.वि. सेवा आयोगको परिक्षा तालिका र परिक्षा केन्द्र हेर्नुस् ।

  • 3.7K
    SHARES

  • त्रि.वि. सेवा आयोगको परिक्षा तालिका र परिक्षा केन्द्र हेर्नुस्  ।

    काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय सेवा आयोगले उपप्राध्यापक पदको विभिन्न बिषयको बिज्ञापन अन्तर्गत लिखित परिक्षाको परिक्षाकेन्द्र प्रकाशित गरेको छ।

    आयोगको कार्यलयबाट प्रकाशित बिज्ञापन अन्तर्गत मिति २०७८ साउन १८ मा बिशेश कारणले स्थगित भएका परिक्षाहरुको तालिका प्रकाशित गरेको हो।

    आयोगको सुचना अनुसार लिखित परिक्षा मिति २०७८ फागुन २२ गते देखि संचालन हुने जनाएको छ। सुचनामा उत्तर पुस्तिका प्रयोग तथा परीक्षा नियम सम्बन्धि कार्यबिधी आयोगको वेबसाईट www.tuservicecommission.edu.np मा Download गर्न सकिने जनाएको छ।

    हेर्नुस परिक्षाकेन्द्र सहित ।

    Screenshot_20220226-103247_Facebook.jpgScreenshot_20220226-103304_Facebook.jpgScreenshot_20220226-103320_Facebook.jpgScreenshot_20220226-103333_Facebook.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार