Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि सेवा आयोगले लिने लिखत परिक्षाको तालिका परिमार्जन (तालिका सहित)

त्रिवि सेवा आयोगले लिने लिखत परिक्षाको तालिका परिमार्जन (तालिका सहित)

  • 712
    SHARES

  • त्रिवि सेवा आयोगले लिने लिखत परिक्षाको तालिका परिमार्जन (तालिका सहित)

    फागुन २१, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय सेवा आयोगले उपप्राध्यापक पदको लिखित परिक्षा को परिक्षा तालिका परिमार्जन गरेको छ। आयोगले मिति२०७८ माघ २३ गते प्रकाशित उपप्राध्यापक पदको परिक्षा तालिका परिमार्जन गरेको हो।

    आयोगका अनुसार मिति २०७८ फागुन २२ देखि २०७८ चैत ७ गते सम्म संचालन हुने उपप्राध्यापक पदको लिखित परीक्षा तालिका बिशेष कारणले परिमार्जन गर्नुपरेको बताएको छ।

    आयोगले परिमार्जन गरेको तालिका अनुसार २०७८ चैत ८ देखिका अन्य परिक्षाहरु पुर्वप्रकाशित ताकिला अनुसार यथावत संचालन हुने ब्यहोरा जानकारी गराएको छ।

    हेर्नुस तालिका

    FB_IMG_1646489977064.jpgFB_IMG_1646489979049.jpg

    images
    शनिवार, फाल्गुण २१ २०७८०८:१५:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार