Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि सेवा आयोगद्वारा विभिन्न पदमा दर्खास्त आह्वान।(सूचना सहित)

त्रिवि सेवा आयोगद्वारा विभिन्न पदमा दर्खास्त आह्वान।(सूचना सहित)

  • 2.2K
    SHARES

  • त्रिवि सेवा आयोगद्वारा विभिन्न पदमा दर्खास्त आह्वान।(सूचना सहित)

    चैत /२२, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ। आयोगले गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै दर्खास्त आह्वान गरेको हो।

    आयोगले बिश्वबिद्धालयका विभिन्न निकायहरुका लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, प्रशिक्षक र उप- प्रशिक्षक पदको लागि दर्खास्त आह्वान गरेको छ। उक्त पदहरुमा आयोगले आन्तरिक प्रतियोगिता द्वारा पदपूर्ति गर्ने जनाएको छ।

    दर्खास्त आह्वान गर्न चाहनाले उमेदवारहरुले मिति २०७९ बैशाख २७ गते राति १२ बजे सम्म र दोब्बर दस्तुर तिरी जेठ ३ गते राती १२ बजे सम्म त्रिवि सेवा आयोगको वेबसाईट www.tuservicecommssion.edu.np मा अंकित Online Application बाट सिधै http://vacancies.tuservicecommssion.edu.np/instructor मार्फत फारम भर्न सकिने जनाइएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    Screenshot_20220406-074842_Facebook.jpg

    images
    बुधवार, चैत्र २३ २०७८०८:३६:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार