Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि द्वारा स्नातक तहको नतिजा प्रकाशित । (सूचना सहित)

त्रिवि द्वारा स्नातक तहको नतिजा प्रकाशित । (सूचना सहित)

  • 2.5K
    SHARES

  • त्रिवि द्वारा स्नातक तहको नतिजा प्रकाशित । (सूचना सहित)

    चैत, २९/ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले तीन बर्षे स्नातक तह दोश्रो बर्षको नतिजा प्रकाशित गरेको छ।

    बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय बल्खु द्वारा मिति २०७८ बैशाख र श्रावण महिनामा संचालित शिक्षाशात्र संकाय तर्फ तीन बर्से स्नातक तह दोश्रो बर्ष (3 Years BEd 2nd year) मौका परिक्षा समेतको नतिजा प्रकाशित गरेको हो।

    बिश्वबिद्धालयद्वारा प्रकाशित परिक्षाको नतिजा परिक्षा नियन्त्रण कार्यलय को वेबसाईट www.tuexam.edu.np मा गएर हेर्न सकिने बताइएको छ। साथै मोबाइलमा B.ED. (space) Roll No. टाइप गरि ३३६२४ मा  Send गरेर प्राप्त गर्न सकिने छ।

    यस्तो छ सूचना ।FB_IMG_1649766738263.jpg

    यो पनि हेर्नुस ।

    सुचना श्रोत : शिक्षाशास्त्र संकायको गोपिय शाखा । कोही कसैले रिटोटलिङ गर्न वा सो को लागि निवेदन दिन चाहनु हुन्छ भनी रिटोटलिङको निवेदनको खाकाँ वा भनौँ नमुना ढाँचा पनि राखिदिएको छ। त्यो हेरेर सोही अनुसारको फारम भनी बल्खु परीक्षा नियन्त्रण कार्यालयको सोधपुछ कक्षबाट लिनु होला ।

    FB_IMG_1649766740994.jpgFB_IMG_1649766742924.jpg

    images
    मंगलवार, चैत्र २९ २०७८०६:३१:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार