Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि द्वारा बिबिएको नतिजा प्रकाशित । (नतिजा सहित)

त्रिवि द्वारा बिबिएको नतिजा प्रकाशित । (नतिजा सहित)

  • 2.2K
    SHARES

  • त्रिवि द्वारा बिबिएको नतिजा प्रकाशित । (नतिजा सहित)

    चैत, ३० / काठमाडौ - त्रिभुवन विश्वबिधालय व्यवस्थापन संकाय डिन कार्यलयद्वारा BBA 1st Semester को नतिजा प्रकाशित गरेको छ।

    परीक्षा नियन्त्रण महासाखा बल्खुले मिति २०७८ आश्विन १५ देखि १९ गते सम्म संचालन भएको कार्यक्रमको प्रथम सत्र नियमित परिक्षाको नतिजा प्रकाशित भएको हो।

    बिश्वबिद्धालयले जारिगरेको सुचना अनुसार 29880, 28791 र 28918 का परिक्षार्थिहरुक्कको एक एक बिषयको नतिजा रद्द गरेको छ। त्यसैगरी 22604, 23408, 23484, 24106, 24577 र 26138 को परिक्षार्थिहरुको IT 201 Computer system and IT Application बिषयको परीक्षा स्थगित गरिएको छ।

    यस्तो छ नतिजा ।

    FB_IMG_1649859160621.jpgFB_IMG_1649859162528.jpgFB_IMG_1649859164113.jpgFB_IMG_1649859165642.jpgFB_IMG_1649859167209.jpgFB_IMG_1649859170608.jpgFB_IMG_1649859172205.jpg

    images
    बुधवार, चैत्र ३० २०७८०८:२५:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार