बुधवार, बैशाख ७ २०७९
बैशाख ७/ काठमाडौं - त्रिभुवन विश्वविद्यालय बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान डिनकार्यलयले परीक्षा तालिका प्रकाशित गरेको छ । विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यलयले ग्रेडिङ सिस्टम अनुसार स्नातकोत्तर तह भौतिक शास्त्र विषय दोश्रो वर्ष चौथो चौथो शत्र २०७५ समूहको परीक्षा तालिका प्रकाशित गरिएको हो ।
त्रिविले जारी गरेको सूचना अनुसार स्नातकोत्तर तह भौतिक शास्त्र विषय दोश्रो वर्ष चौथो चौथो शत्र २०७५ समूहको नियमित तथा सोही सत्रको सो भन्दा अगाडिका समुहको आंसिक परिक्षा तालिका प्रकाशित गरिएको जनाएको छ।
परीक्षा २०७९ जेठ १९ गते देखि ३० गते सम्म संचालन गरिने जनाइएको छ। परीक्षा दिनको १२:०० बजे देखि संचालन हुने छ। परीक्षा केन्द्रक ओआगी अर्को सुचाना जारी गरिने बताइएको छ।
