शुक्रवार, बैशाख ९ २०७९
बैशाख, ९ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले स्नातक, स्नातकोत्तर तह र एम. फिल. को परिक्षा प्रकाशित गरेको छ। बिश्वबिद्धालय डिनको कार्यलय द्वारा प्रकाशित सुचना अनुसार स्नातकोत्तर तह ब्यबस्थापन संकाय र स्नातकोत्तर तह बिज्ञान संकायको नतिजा प्रकाशित गरेको हो।
ब्यबस्थापन संकाय अन्तर्गत मिति २०७८ पुस ५ गते देखि पुस १६ सम्म संचालन भएको Masters Of Public Administration (MPA) कार्यक्रमको चौथो सत्र नियमित परिक्षा २०२१ को सोधपत्र MPA 550 Thesis बाहेकको नतिजा प्रकाशित गरेको छ।
ब्यबस्थापन संकाय अन्तर्गत २०७८ असोज १५ देखि १९ गते सम्म संचालन भएको Bachelor of Hotel Management (BHM) कार्यक्रमको प्रथम सत्र नियमित परीक्षा २०२१ को परिक्षाफल प्रकाशित गरेको छ।
त्यस्तै ब्यबस्थापन संकाय अन्तर्गत २०७८ असोज १५ देखि १९ गते सम्म संचालन भएको Bachelor of Hotel Management (BHM) कार्यक्रमको प्रथम सत्र नियमित परीक्षा २०२१ को परिक्षाफल प्रकाशित गरेको छ।
ब्यबस्थापन संकाय अन्तर्गत २०७८ पुस २६ देखि पुस ३० सम्म संचालित Master Of Philosophy in Public Adminstration (एम.फिल.) कार्यक्रमको दोश्रो नियमित परिक्षा २०२२ को परिक्षाफल समेत प्रकाशित गरेको छ।
त्यसैगरी बिज्ञान प्रबिधि अध्यायन संस्थान सेमेस्टर प्रणाली अन्तर्गत २०७८ मंसिर पुस महिना मा संचालित स्नातकोत्तर तह भौतिक शात्र बिषय प्रथम बर्ष दोश्रो सत्र २०७६ समुहको नियमित तथा सोही समुहको सो सत्र भन्दा अगाडिका आंसिक परिक्षार्थिहरुको परिक्षा नतिजा प्रकाशित गरेको छ।
हेर्नुस नतिजा।
ब्यबस्थापन संकाय अन्तर्गत Master Of Philosophy (M.Phil.) in Public Adminstration
ब्यबस्थापन संकाय अन्तर्गत Masters Of Public Administration (MPA)
ब्यबस्थापन संकाय अन्तर्गत Bachelor of Hotel Management (BHM) कार्यक्रमको प्रथम सत्र नियमित

बिज्ञान प्रबिधि अध्यायन संस्थान सेमेस्टर प्रणाली अन्तर्गत भौतिक शात्र (M.Sc.) बिषय प्रथम बर्ष दोश्रो सत्र २०७६

