Jul 27 2026 | २०८३, श्रावण ११ गते

एम.एड. प्रथम सेमेस्टरको परिक्षा तालिका सार्वजनिक। (तालिका सहित)

एम.एड. प्रथम सेमेस्टरको परिक्षा तालिका सार्वजनिक। (तालिका सहित)

  • 2.2K
    SHARES

  • एम.एड. प्रथम सेमेस्टरको परिक्षा तालिका सार्वजनिक। (तालिका सहित)

    बैशाख, २६- काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय, शिक्षाशास्त्र संकाय डिनको कार्यलयले M.Ed प्रथम सेमेस्टरको परिक्षा तालिका सार्वजनिक गरेको छ। बिश्वबिद्धालय परीक्षा नियन्त्रण महाशाखाले २०७९ साल जेठ महिनामा संचालन हुने परीक्षा तालिका सार्वजनिक गरेको हो।

    बिश्वबिद्धालय अनुसार शिक्षासात्र संकाय स्नातकोत्तर तहको प्रथम सेमेस्टर नियमित, आंसिक/ मौका (खुल्ला दुर सिकाइ समेत) को परिक्षा मिति २०७९ जेठ २४ गते देखि असार ५ गते सम्म संचालन हुनेछ। तालिका अनुसार परीक्षा दिउँसो १ बजे देखि ४ बजे सम्म संचालन हुने छ।

    डिनको कार्यलयले जारी गरेको सुचना अनुसार प्रयोगात्मक बिषयको परिक्षा लिखित परीक्षा सकिएको ३० दिन भित्र सम्पन्न गरि परिक्षा नियन्त्रण महाशाखामा पठाउनु पर्ने छ।

    महाशाखाले परीक्षा केन्द्र पछि तोकिने समेत जनाएको छ।

    यस्तो छ परीक्षा तालिका

    FB_IMG_1652099614243.jpg

    images
    सोमवार, बैशाख २६ २०७९०६:३२:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार