Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविद्वारा बि.बि.एस. दोश्रो बर्षको नतिजा प्रकाशित ।

त्रिविद्वारा बि.बि.एस. दोश्रो बर्षको नतिजा प्रकाशित ।

  • 3.5K
    SHARES

  • त्रिविद्वारा बि.बि.एस. दोश्रो बर्षको नतिजा प्रकाशित ।

    जेठ, ९ गते काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय २०७८ बैशाख देखि श्रावण महिनामा संचालित परिक्षा को नतिजा प्रकाशित गरेको छ।

    बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले ब्य्बस्थापन संकाय तर्फको तीन बर्षे स्नातक तह दोश्रो बर्ष (3years BBS 2nd year) को नतिजा प्रकाशित गरेको हो।

    नतिजा हेर्न बिश्वबिद्धालयको वेबसाईट www.tuexam.edu.np मा गरेर हेर्न सकिने जनाएको छ। त्यसैगरी Sms बाट नतिजा हेर्नको लागि : 3BBS(space) Symbol Number type गरि 33624 मा पठाएर त्यसबाट आउने Reply बाट आफ्नो नतिजा हेर्न सक्नु हुनेछ ।

    विस्तृत जानकारीको लागि तलको सुचना हेर्नु होला ।

    FB_IMG_1653310391932.jpg

    images
    सोमवार, जेठ ९ २०७९०६:५२:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार