बुधवार, जेठ ११ २०७९
जेठ, ११ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय शिक्षाशात्र संकाय डिनको कार्यलयले स्नातकोत्तर तह प्रथम सेमेस्टर परिक्षाका लागि परिक्षा केन्द्र तोकिएको छ।
बिश्वबिद्धालय शिक्षाशास्त्र संकायद्वा २०७९ जेठ २४ गते बाट संचालन गरिने स्नातकोत्तर तह प्रथम सेमेस्टरको परिक्षा केन्द्र तोकिएको हो।
यस्तो छ केन्द्रगत विवरण ।




