सोमवार, जेठ १६ २०७९
जेठ, १६ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय परीक्षा नियन्त्रण कार्यलयले नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय मानवकी तथा समाजशास्त्र संकाय अन्तर्गत तीन बर्षे स्नातक तह बि.ए. दोश्रो बर्ष (B.A. 2nd year) को नतिजा प्रकाशित गरेको हो।
बिश्वबिद्धालय गत बर्ष बैशाख मा संचालन गरेको नतिजा १३ महिना पछि नतिजा प्रकाशित गरेको छ। नतिजा हेर्न बिश्वबिद्धालयको वेबसाईट www.tuexam.edu.np मा गएर हेर्न सकिने छ। अर्थात NTC बाट BA Symbol नम्बर type गरि 33624 मा SMS गरेर हेर्न सकिन्छ।
