Jul 27 2026 | २०८३, श्रावण ११ गते

जेठ २१ गते हुने एलएल.बि. तह प्रथम बर्षको प्रवेश परिक्षाको लागी केन्द्र निर्धारण। (केन्द्र सहित)

जेठ २१ गते हुने एलएल.बि. तह प्रथम बर्षको प्रवेश परिक्षाको लागी केन्द्र निर्धारण। (केन्द्र सहित)

  • 1.0K
    SHARES

  • जेठ २१ गते हुने एलएल.बि. तह प्रथम बर्षको प्रवेश परिक्षाको लागी केन्द्र निर्धारण। (केन्द्र सहित)

    जेठ, १६ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय कानुन संकाय अन्तर्गत एलएल.बि. तह प्रथम बर्ष (२०७८/७८) को प्रवेश परिक्षाको लागी केन्द्र निर्धारण गरिएको छ। नेपाल ल क्याम्पसले एक सूचना जारी गर्दै प्रवेश परीक्षा को केन्द्र निर्धारण सम्बन्धी सुचना जारी गरेको हो।

    प्रवेश परीक्षा २०७८ जेठ २१ गते दिउँसो११ बजे देखि २ बजे सम्म संचालन हुनेछ।

    बिश्वबिद्धालय कानुन संकाय डिनको कार्यलयको मिति २०७९/१२/३० को  सुचना अनुरुप नेपाल ल क्याम्पसमा समावेशी कोटा सहित शीत संख्या ६०० स्थानका लागि आगामी जेठ २१ गते दिउँसो११ बजे देखि २ बजे सम्म संचालन हुने तीन बर्षे बिए.एलएल.बि. का लागि लिइने प्रवेश परीक्षा केन्द्र प्रकाशित गरेको जनाएको छ।

    हेर्नुस परीक्षा केन्द्र सहित

    FB_IMG_1653908005757.jpg

    images
    सोमवार, जेठ १६ २०७९०४:५१:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार