Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि द्वारा B.Sc.CSIT को नतिजा प्रकाशित। (नतिजा सहित)

त्रिवि द्वारा B.Sc.CSIT को नतिजा प्रकाशित। (नतिजा सहित)

  • 754
    SHARES

  • त्रिवि द्वारा B.Sc.CSIT को नतिजा प्रकाशित। (नतिजा सहित)

    जेठ, २० काठमाडौ - त्रिभुवनको बिश्वबिद्धालय, बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान परिक्षा शाखा द्वारा कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधि (B.Sc.CSIT) बिषयको नतिजा प्रकाशित गरेको छ।

    बिश्वबिद्धालय डिणकओ कार्यलय ले स्लेक सूचना प्रकाशित गर्दै B.Sc.CSIT चौथो सेमेस्टर २०७४ समुहको नियमित तथा सोही समुहको आंसिक नतिजा प्रकाशित गरेको हो।

    नतिजा हेर्न https://drive.google.com/file/d/1dC3zaqmoBqDXa2GxUBp6CuMriFGReBvm/view?usp=drivesdk लिन्क प्रयोग गर्नुस ।

     

    images
    शुक्रवार, जेठ २० २०७९०७:३९:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार