सोमवार, जेठ ३० २०७९
जेठ, २३ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयद्वारा स्नातकोत्तर तहको नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय ब्यबस्थापन संकाय परिक्षा नियन्त्रण कार्यलयले स्नातकोत्तर तह MBS को नतिजा प्रकाशित गरेको हो।
बिश्वबिद्धालय ब्यबस्थापन संकाय डिन कार्यलय बाट मिति २०७८ मंसिर १५ देखि मंसिर २३ गते सम्म संचालन गरेको स्नातकोत्तर तह Master of Business Management (MBS) कार्यक्रम दोश्रो सत्र नियमित परीक्षा २०२१ को नतिजा प्रकाशित गरेको छ।
बिश्वबिद्धालयले उक्त नतिजा चित्त नबुझेमा नतिजा प्रकाशित भएको १५ दिन भित्र पुनर्योगको लागि निवेदन दिन सक्ने छन।













