Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविद्वारा स्नातकोत्तर तह मानविकी संकायको नतिजा प्रकाशित।

त्रिविद्वारा स्नातकोत्तर तह मानविकी संकायको नतिजा प्रकाशित।

  • 1.6K
    SHARES

  • त्रिविद्वारा स्नातकोत्तर तह मानविकी संकायको नतिजा प्रकाशित।

    जेठ, ३१ काठमाडौ । त्रिभुवन विश्वबिधालय परिक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा स्नातकोत्तर तह मानविकी संकायको नतिआ प्रकाशित गरेको छ। बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले M.A. English 2nd year को नतिजा प्रकाशित गरेको हो।

    नतिजा त्रिविको वेबसाईट www.tuexam.edu.np मा गएर Result Option मा रहेको मा M.A ENGLISH-77 Second Year को नतिजा हेर्न सकिने छ। अथवा SMS बाट नतिजा हेर्नको लागि MA(space) Symbol number Type गरी 33624 मा Sms गरेर त्यहाँबाट समेत नतिजाको प्राप्ताङ्क हेर्न सकिने छ।

     

    images
    मंगलवार, जेठ ३१ २०७९०७:३३:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार