शुक्रवार, आषाढ १७ २०७९
असार, १७ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले ब्यबस्थापन संकाय अन्तर्गत Bachelor of Information Management (BIM) र Bachelor of Public Adminstration (BPA) को नतिजा प्रकाशित गरेको छ।
बिश्वबिद्धालयले २०७८ पौष ११ देखि २७ सम्म संचालन भएको BIM र २०७८ पौष ११ देखी २६ सम्म संचालन भएको BPA सातौ सत्र नियमितको नतिजा प्रकाशित गरेको हो।
यस्तो छ नतिजा।


