सोमवार, आषाढ २० २०७९
त्रिभुवन विश्वबिधालय परिक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा स्नातकोत्तर तह (M.A) दोस्रो वर्ष (२०७७) राजनीतिकशास्त्र विषयको नतिजा प्रकाशित गरिएको छ।
नतिजा त्रिवि पनिकाको वेबसाईट www.tuexam.edu.np मार्फत अर्थात NTC बाट MA Symbol नम्बर type गरि 33624 मा SMS गरेर हेर्न सकिन्छ।
त्यसैगरी त्रिभुवन बिश्वबिद्धालय परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालमा संचालित परीक्षा ४/३ वर्षको विभिन्न संकाय अन्तर्गत स्नातक तह दोस्रो वर्षको पुनर्याेग नतिजा समेत प्रकाशित गरेको छ ।
त्यसैगरी ३ बर्षे B.Ed दोस्रो बर्ष र ४ बर्षे B.Sc दोस्रो बर्षको पुर्नयोग नतिजा सार्वजनिक भएको छ ।
नतिजा हेर्न त्रि.वि परीक्षा नियन्त्रण कार्यालयको वेवसाईट: www.tuexam.edu.np मा रहेको Notice Option मा समेत रिटोटलिङ (पुर्नयोग) को नतिजाको विवरण राखिएको छ ।