Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविद्वारा BBA 7th सेमेस्टरको नतिजा प्रकाशित । (नतिजा सहित)

त्रिविद्वारा BBA 7th सेमेस्टरको नतिजा प्रकाशित । (नतिजा सहित)

  • 772
    SHARES

  • त्रिविद्वारा BBA 7th सेमेस्टरको नतिजा प्रकाशित । (नतिजा सहित)

    असार, २१ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकायले BBA 7th semester को नतिजा प्रकाशित गरेको छ । बिश्वबिद्धालय परिक्षा नियन्त्रण महाशाखा बल्खुले नतिजा प्रकाशित गरेको हो।

    ब्यबस्थापन संकाय डिनको कार्यलयबाट मिति २०७८ पुस ११ देखि पुस २६ गते सम्म संचालन गरिएको Bachelor of Bisuness Adminstration (BBA) कार्यक्रमको सातौसत्र नियमित परीक्षा को नतिजा प्रकाशित गरेको जनाएको छ। बिश्वबिद्धालयद्वारा प्रकाशित गरिएको नतिजा चित्त नबुझेमा परिक्षाफल ओरकाशित भएको १५ दिन भित्र पुनर्योगको लागि निवेदन दिन सकिने छ।

    यस्तो छ नतिजा

    FB_IMG_1657026239589.jpgFB_IMG_1657026241101.jpgFB_IMG_1657026244560.jpgFB_IMG_1657026246022.jpgFB_IMG_1657026247540.jpg

    images
    मंगलवार, आषाढ २१ २०७९०६:५८:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार