Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि ब्यबस्थापन संकायद्वारा नतिजा प्रकाशित । (नतिजा सहित)

त्रिवि ब्यबस्थापन संकायद्वारा नतिजा प्रकाशित । (नतिजा सहित)

  • 2.3K
    SHARES

  • त्रिवि ब्यबस्थापन संकायद्वारा नतिजा प्रकाशित । (नतिजा सहित)

    साउन, ३ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकायद्वारा नतिजा प्रकाशित गरिएको छ। बिश्वबिद्धालय ब्यबस्थापन संकाय परिक्षा नियन्त्रणद्वारा Bachelor of Business Adminstration (BBA) कार्यक्रम पाँचौ सत्रको नतिजा प्रकाशित गरेको हो।

    बिश्वबिद्धालयले मिति २०७८ पुस ११ देखि २६ (26 डिसेम्बर, 2021 देखि 10th जनवरी 2022) सम्म संचालन गरेको परिक्षाको नतिजा प्रकाशित गरेको हो।

    उक्त परिक्षाको नतिजा चित्त नबुझेमा परिक्षाफल प्रकाशित भएको १५ दिन भित्र पुनर्योगको लागि निवेदन दिन सकिने बताइएको छ।

    हेर्नुस नतिजा

    FB_IMG_1658238854447.jpgFB_IMG_1658238856260.jpgFB_IMG_1658238857872.jpgFB_IMG_1658238859514.jpgFB_IMG_1658238862322.jpgFB_IMG_1658238864074.jpgFB_IMG_1658238865769.jpg

    images
    मंगलवार, श्रावण ३ २०७९०७:५३:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार