मंगलवार, श्रावण १० २०७९
साउन, १० काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय एक बर्षे B.Ed. को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले २०७८ पौष महिनामा संचालित शिक्षाशात्र संकायको एक बर्षे बिएड (One Year B.Ed.) को नतिना प्रकाशित गरेको हो।
बिश्वबिद्धालयले ले प्रकाशित गरेको नतिजा हेर्नको लागि त्रि.वि परीक्षा नियन्त्रण कार्यालयको वेभसाईट www.tuexam.edu.np मा गएर त्यहाँ रहेको Select Result Option मा गएर पनि आफ्नो नतिजा हेर्न सक्नु हुनेछ । साथै SMS बाट नतिजा हेर्नको लागि भनि : BED(Space) Symbol number टाईप गरी 33624 मा Sms गरेर पनि आफ्नो प्राप्ताङ्क सहितको नतिजा हेर्न सक्नु हुनेछ ।
