आइतवार, भाद्र ५ २०७९
भदौ, ५ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय परिक्षा नियन्त्रण महाशाखाद्वारा स्नातक तहको नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय डिनको कार्यलयले मिति २०७९ असार ७ देखि १५ गते सम्म संचालन गरेको BBA (Bachelor Of Businesa Adminstration) कार्यक्रमको आठौं सत्रको नियमित परिक्षाको नतिजा प्रकाशित गरेको हो।
बिश्वबिद्धालयले जारी गरेको नतिजा चित्त नबुझेमा १५ दिन भित्र पुनर्योगकोलागी निवेदन दिन सकिने जनाएको छ।




