Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविद्वारा स्नातक तह प्रथम बर्षको नतिजा प्रकाशित।

त्रिविद्वारा स्नातक तह प्रथम बर्षको नतिजा प्रकाशित।

  • 986
    SHARES

  • त्रिविद्वारा स्नातक तह प्रथम बर्षको नतिजा प्रकाशित।

    भदौ, १६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयद्वारा स्नातक तह प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले २०७८ साउनमा संचालन गरेको 3 Years BBS प्रथम बर्षको नतिजा प्रकाशित गरेको हो।

    नतिजा हेर्नको लागि बिश्वबिद्धालयको वेबसाईट www.tuexam.edu.np मा हेर्न सकिने छ। अर्थात मोबाइल द्वारा BBS(space) symbol number टाईप गरी 33624 मा SMS गरि हेर्न सकिने छ।

    FB_IMG_1662036449237.jpg

    images
    बिहिवार, भाद्र १६ २०७९०७:२३:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार