Oct 08 2026 | २०८३, आश्विन २२ गते

बिएस्सी सिएसआईटी प्रवेश परीक्षाको केन्द्र सार्वजनिक।(केन्द्र सहित), आवेदन दिने म्याद थप।

बिएस्सी सिएसआईटी प्रवेश परीक्षाको केन्द्र सार्वजनिक।(केन्द्र सहित), आवेदन दिने म्याद थप।

  • 690
    SHARES

  • बिएस्सी सिएसआईटी प्रवेश परीक्षाको केन्द्र सार्वजनिक।(केन्द्र सहित), आवेदन दिने म्याद थप।

    कार्तिक,२३ काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी) विषयको प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

    विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान,डीनको कार्यालयबाट कार्तिक २९ गते मंगलबार दिनको १२ बजेदेखि २ः०० बजेसम्म सञ्चालन हुने चार वर्षे स्नातक तह बिएस्सी सिएसआईटी को प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो।

    हेर्नुहोस केन्द्र :Screenshot_20221109-074507_Samsung Notes.jpg

    यो पनि पढ्नुस् ।

    आवेदन दिने म्याद थप

    त्रिभुवन बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि अध्यायन संस्थानले बिएस्सी सिएसआईटीको प्रवेश परीक्षाको आवेदन दिने म्याद थप गरेको छ ।

    बिश्वबिद्धालय डिन कार्यालयले एक सूचना जारी गर्दै कार्तिक २४ गतेदेखि २६ गतेसम्म दोब्बर दस्तुर तिरी अनलाइ मार्फत् आवेदन दिने म्याद थप गरेको छ ।

    FB_IMG_1667925903656.jpg

    images
    बुधवार, कार्तिक २३ २०७९०७:५३:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार