Jul 27 2026 | २०८३, श्रावण ११ गते

विश्वविद्यालय अनुदान आयोगद्धारा छात्रवृत्ति तथा अनुदानका लागि प्रस्ताव पेश गर्न आह्वान। (सूचना सहित)

विश्वविद्यालय अनुदान आयोगद्धारा छात्रवृत्ति तथा अनुदानका लागि प्रस्ताव पेश गर्न आह्वान। (सूचना सहित)

  • 456
    SHARES

  • विश्वविद्यालय अनुदान आयोगद्धारा छात्रवृत्ति तथा अनुदानका लागि प्रस्ताव पेश गर्न आह्वान। (सूचना सहित)

    कार्तिक, २४ काठमाडौं । विश्वविद्यालय अनुदान आयोेगले उच्च शैक्षिक संस्थाहरुको शैक्षिक, प्राज्ञिक, भौतिक, क्षमता अभिवृद्धि गर्न र विद्यार्थीलाई छात्रवृत्ति तथा अनुदान, अध्ययन अध्यापनमा संलग्न शिक्षक तथा कर्मचारीको सिप दक्षाता क्षमता अभिवृद्धिका लागि प्रस्ताव आव्हान गरेको छ।

    आयोगले अनुसन्धान बिधी तालिम, बिद्धुतवृत्ति, अनुसन्धान सहायता, सामुदायिक क्याम्पसहरुलाइ संचालन तथा भौतिक बिकास अनुदान लगाएतका कार्यक्रमहरु द्वारा उच्च शिक्षाको बिकास र बिस्तार गर्न र समग्रमा गुणस्तर बिस्तार गर्न प्रस्ताव आव्हान गरेको जनाएको छ।

    आयोगले आवेदन दर्ता गर्न मिति भने प्रदेश अनुसार छुट्टाछुट्टै तोकेको छ।

    बिस्तृत जानकारीका लागि यस्तो छ सूचना ।

    Screenshot_20221110-081534_Chrome.jpg

    images
    बिहिवार, कार्तिक २४ २०७९०८:४१:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार