आइतवार, माघ २५ २०७७
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् ।
यसअघि सवारी चालक अनुमति पत्र को लिखित परिक्षा पास भेको एक बर्ष भित्र राजस्व तिर्नपर्ने राजस्व बुझाइ लिखित वा प्रयोगात्मक परिक्षामा समावेश हुन पाउने र ९० दिन भित्र तीन पटक रिट्रायल दिनपर्ने व्यवस्था भएकोमा अव अहिले १८ महिना ट्रायल परिक्षा दिनपाउने गरि ब्यवस्था गर्न थालिएको हो !
बिस्तृत सूचना हेर्नुस !
