Oct 03 2026 | २०८३, आश्विन १७ गते

बागमती प्रदेश

छोरी बुहारीलाई छात्रवृत्तिका लागि आवेदन माग

छोरी बुहारीलाई छात्रवृत्तिका लागि आवेदन माग

  • 456
    SHARES

  • छोरी बुहारीलाई छात्रवृत्तिका लागि आवेदन माग

    बागमती प्रदेश शिक्षा विकास निर्देशनालयले छोरी बुहारीका लागि उच्च शिक्षा अध्ययन छात्रवृत्ति आवेदन माग गरेको छ ।

    निर्देशनालयको स्वकृत वार्षिक कार्यक्रम अनुसार बागमती प्रदेशभित्र सामुदायिक क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा प्रथम वर्षमा वा प्रथम सेमेस्टरमा अध्ययनरत छोरी बुहारीलाई छात्रवृत्ति दिनका लागि आवेदन माग गरेको हो ।

    यो ब्यबस्था वागमती प्रदेश भित्र स्थायी बसोबास भएका र विवाह गरी यस प्रदेश भित्र आएका छात्राहरुले निवेदन पेस गर्न सक्नेछन् ।

    unnamed-7-805x1024.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार