Oct 11 2026 | २०८३, आश्विन २५ गते

काठमाडौ महामगरले नि:शुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने।

काठमाडौ महामगरले नि:शुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने।

  • 855
    SHARES

  • काठमाडौ महामगरले नि:शुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने।

    बैशाख, २२ गते । काठमाडौ महानगरपालिकाले नि:शुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने गर्ने भएको छ। महानगर्ले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

    काठमाडौ महानगरपालिकाले महानगरपालिका भित्र स्थाइ बसोबास भएका योग्य उमेदवारहरुका लागि लोकसेवा तयारी कक्षा संचालन गर्ने भएकोले तोकिएको कागाजात सहित ७ दिन भित्र सामाजिक बिकास बिभागमा आवेदन दिन सुचित गरेको छ।

    आवस्यक पर्ने कागाजातहरु

    १: उमेदवारहरुले नागरिकताको छायाकपी

    २: स्थायी बसोवास गरेको प्रमाणपत्र

    ३: खरिदार र ना.सु. स्तरको काक्षाका लागि +२

    प्रमाणपत्र तह र अधिकृत स्तरको कक्षाका लागि स्नातक तहको शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्ने छ।

    यस्तो छ सूचना ।

    PSX_20240504_070518.png

    images
    शनिवार, बैशाख २२ २०८१०७:३०:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार