Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रि. बि. मा प्राध्यापक, सहप्राध्यापक, तथा उप- प्राध्यापक पदमा दरखास्त आह्वान 

त्रि. बि. मा प्राध्यापक, सहप्राध्यापक, तथा उप- प्राध्यापक पदमा दरखास्त आह्वान 

  • 716
    SHARES

  • त्रि. बि. मा प्राध्यापक, सहप्राध्यापक, तथा उप- प्राध्यापक पदमा दरखास्त आह्वान 

    त्रिभुवन बिश्वबिधालयमा प्राध्यापक, सहप्राध्यापक,तथा उप- प्राध्यापक पदमा दरखास्त आह्वान गरेको छ। त्रीबी सेवा आयोग को कार्यालयले एक सूचना जारि गर्दै बिभिन्न पदहरुमा खुला प्रतिस्प्रधा बाट पदपूर्ति गर्न २०७७ चैत्र २४ गते १२ बजेसम्म दर्खास्त दिन आह्वान गरेको हो । 

    दरखास्त दिन सेवा आयोगको वेबसाइट www.tuservicecommission,edu.np मा गैर Online Application वा http://vacancies.tuserviescommission.edu.np/teacheropen मा गैर भर्ना सकिने व्यहोरा जानकारी गराइएको छ ।

    हेर्नुस सुचना सहित FB_IMG_1613873810157.jpgFB_IMG_1613873812584.jpgFB_IMG_1613873810157.jpgFB_IMG_1613873814488.jpg FB_IMG_1613873816448.jpg FB_IMG_1613873818692.jpg FB_IMG_1613873853217.jpg

    FB_IMG_1613873855164.jpg

    images
    आइतवार, फाल्गुण ९ २०७७०७:५१:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार