Oct 03 2026 | २०८३, आश्विन १७ गते

डडेल्धुरामा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बला''त्कार: शिक्षक पक्राउ !

डडेल्धुरामा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बला''त्कार: शिक्षक पक्राउ !

  • 682
    SHARES

  • डडेल्धुरामा  कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बला''त्कार:  शिक्षक पक्राउ !

    देशैभरी बला''त्कार का घटना बढ्दै गैरहेकाछन । देशको राजनिती अस्थिरता बढेसंगै यस्ता घटनामा वृद्धि भएरहेको छ। यसैक्रममा डडेल्धुरामा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि विद्यालयमै बला''त्कार गरेको आरोपमा एकजना  शिक्षक पक्राउ परेका छन्।

    डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ को भुवनेश्वरी माध्यमिक विद्यालयमा १० वर्षीया बालिकामाथि  शिक्षक देवीलाल भट्टलाई ले बला''त्कार गरेको स्थानीय प्रताक्षदर्शी ले बताएका छन् । बला''त्कारको आरोपमा शिक्षक भट्टलाई भने पक्राउ गरि सकीएको प्रहरीले जनाएको छ। 

    जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले भट्टलाई आइतबार पक्राउ गरि अनुसन्धान भइरहेको जानकारी दिए। 

    यसैगरी हालै कञ्चनपुरमा पनि बालिकामाथि विद्यालयमै बला''त्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। 

    कंचनपुर जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाइ बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    उनीमाथि अदालतबाट म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको छ। 

     

     

    images
    सोमवार, फाल्गुण १० २०७७१०:०८:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार