Jul 27 2026 | २०८३, श्रावण ११ गते

नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजना सहायकका लागि आवेदन आह्वान

नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजना सहायकका लागि आवेदन आह्वान

  • 753
    SHARES

  • नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजना सहायकका लागि आवेदन आह्वान

    भदौ, ७ गते काठमाडौ । नेपाल बिज्ञान तथा प्रबिधि प्रतिस्ठानले नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजना सहायकका लागि आवेदन आह्वान गरेको छ। प्रज्ञा-प्रतिष्ठानले प्रविधि संकाय अन्तर्गत 'नवीनतम अनुसन्धान, प्रविधि हस्तान्तरण' शीर्षकमा आ.व. २०८१/८२ का लागि स्वीकृत परियोजना सञ्चालन गर्न केही नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजनाका लागि आवेदन आह्वान गरेको हो।

    यसका लागि नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र यस प्रतिष्ठानको खुमलटार, ललितपुरस्थित केन्द्रीय कार्यालयमा वा technologyfaculty.nast@gmail.com मा कार्यालय समयभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख गरेको छ।

    नवप्रबर्तन सहायक अनुसन्धानकर्ता!:

    क) मेकानिकल इन्जिनियर (B.E. /B. Tech. Mechanical Engineering)-२

    ख) इलेक्ट्रोनिक्स / इलेक्ट्रिकल इन्जिनियर (B.E./B. Tech. Electronics/Electrical Engineering)-१ ग) कम्प्युटर इन्जिनियर (B.E./ B. Tech. Computer Engineering)-१

    नवप्रवर्तन परियोजना सहायक

    क) प्राविधिक सहायक, मेकानिकल (Diploma in Mechanical Engineering)-२

    ख) प्राविधिक सहायक, इलेक्ट्रॉनिक्स/इलेक्ट्रिकल (Diploma in Electronics/Electrical Engineering)-१ आवेदन फारम लगायत यस सूचना सम्बन्धी विस्तृत जानकारीका लागि प्रतिष्ठानको वेबसाइट (www.nast.gov.np) हेर्नुहुन अनुरोध छ ।

    प्रवेश पत्रका लागि सम्पर्क मिति २०८१/०६/०२ (कार्यलय समयभित्र) लिखित परीक्षा मिति २०८१/०६/०४, समय विहान ११:०० बजे हुने उलेख छ।

    IMG_20240823_070625.png

    images
    शुक्रवार, भाद्र ७ २०८१०७:४१:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार