Oct 03 2026 | २०८३, आश्विन १७ गते

मूल्यवृद्धि फिर्ता गर !

पेट्रोलको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ गर्ने घोषणा गर्दै ६ बिद्यार्थी संगठन !

पेट्रोलको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ गर्ने घोषणा गर्दै ६ बिद्यार्थी संगठन !

  • 691
    SHARES

  • पेट्रोलको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ गर्ने घोषणा गर्दै ६ बिद्यार्थी संगठन !

    काठमाडौं/ पेट्रोलको मूल्य फेरिपनि बढेको भन्दै यसैको  विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गर्ने बताइएको छ। आज दिनको १२ बजे  अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले आयल निगमको केन्द्रीय कार्यालय बबरमहल स्थित कार्यालय घेराउ गर्ने जानेका छन् । 

     उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न समेत माग गरेका छन् ।

    त्यसैगरी  नियम विपरीत मेडिकल कलेज सम्बन्धनको विरोधमा संयुक्त विद्यार्थी संगठनहरूको बिरोध समेत जानेका छन् !

    हेर्नुस बिज्ञप्ति सहित 

    156544837_3762556553851671_5906389515701197119_o.jpg

    images
    बुधवार, फाल्गुण १९ २०७७१०:५१:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार