Oct 07 2026 | २०८३, आश्विन २१ गते

भीषण हावाहुरीका कारण बुटवल बहुमुखी क्याम्पसको छानो उड्यो।

भीषण हावाहुरीका कारण बुटवल बहुमुखी क्याम्पसको छानो उड्यो।

  • 711
    SHARES

  • भीषण हावाहुरीका कारण बुटवल बहुमुखी क्याम्पसको छानो उड्यो।

    बैशाख, २ गते रुपन्देही। बुटवलमा आएको हावाहुरी र पानीका कारण कारण बुटवल बहुमुखी क्याम्पसको शिक्षाशास्त्र सङ्काय भवनमा क्षति पुगेको छ।

    आज आएको भीषण हावाहुरी संगै पानीका कारण भवनमा लगाइएको टिनका छाना उडेको र कक्षा सञ्चालनमा अवरोध आएको क्याम्पस प्रमुख डा. अरुण कुमार क्षेत्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।

    उहाँले प्राकृतिक विपत्तिका अगाडि मानव शक्तिले केही गर्न नसक्ने भन्दै क्याम्पस प्रशासन समस्याको समाधानका लागि प्रयासरत रहेको उल्लेख गर्नुभयो।

    तस्वीरहरु !

    FB_IMG_1747408928222.jpgFB_IMG_1747408932126.jpgFB_IMG_1747408933402.jpg

    images
    शुक्रवार, जेठ ३ २०८२०९:१४:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार