Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले छात्रवृतिको लागी निवेदन माग

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले छात्रवृतिको लागी निवेदन माग

  • 701
    SHARES

  • शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले छात्रवृतिको लागी निवेदन माग

    काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    थाईल्याण्ड इन्टरनेश्नल कोअपरेशन एजेन्सिको सहकार्यमा थाई विश्वविद्यालय तथा शैक्षिक संस्थाले Thailand international postgraduate programme ( TIPP ) 2021 अन्तर्गत माग गरेको विषयको छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ । बिस्तृत मन्त्रालय को वेबसाईट www.moest.gov.np हेर्न सक्नुहुन्छ।

    हेर्नुस् सुचना सहित IMG_20210320_082021.png

    images
    शनिवार, चैत्र ७ २०७७०८:३२:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार