बिहिवार, चैत्र १२ २०७७
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा पुनः कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गोपाल कृष्ण श्रेष्ठ को अध्यक्षता मा बसेको बैठकले किभिड १९ को संक्रमण र त्यसबाट हुने जोखिम समेत बढेर जाने सम्भावना देखिएकोले विशेष ध्यान दिन जोड दिएकोछ । बैठकले शिक्षण प्रक्रियामा पर्न जाने असर का बिसयमा समेत समिक्षा गरिएको बिग्यप्तिमा जनाइएको छ।
बिधालयहरुले दैनिक पठनपाठन गर्दा भिडभाड नहुने गरि सन्चालन गर्ने ब्यबस्था मिलाउन बिधालय संचालन सम्बन्धि कार्यढाँचा २०७७ को पुर्णतः लागू गर्नहुन अनुरोध गरिएको छ।
हेर्नुस् बिग्यप्ती सहित !