Oct 03 2026 | २०८३, आश्विन १७ गते

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्तिको लागि आवेदन माग

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्तिको लागि आवेदन माग

  • 412
    SHARES

  • काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्तिको लागि आवेदन माग

    असार, १८ गते। काठमाडौं महानगरपालिकाद्वारा एसईई उत्तीर्ण भई कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको लागि आवेदन अनलाइन आवेदन माग गरेको छ।

    काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८२/०८३ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले मिति २०८२ असार १८ गतेदेखि असार २७ गते राति ११:५९ बजेसम्म आवेदन भर्न सुचीत गरेको छ।

    महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।

    विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी अन्य विवरण पछि प्रकाशन गरिनेछ । विस्तृत सूचना काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा राखिएको छ।

    FB_IMG_1751419714917.jpg

    images
    बुधवार, आषाढ १८ २०८२०७:३३:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार