Jul 27 2026 | २०८३, श्रावण ११ गते

साउन ५ देखि बैकल्पिक बिधि मार्फत परिक्षा संचालन गर्ने सुदूरपश्चिम बिश्वबिद्धालयको तयारी !

साउन ५ देखि बैकल्पिक बिधि मार्फत परिक्षा संचालन गर्ने सुदूरपश्चिम बिश्वबिद्धालयको तयारी !

  • 867
    SHARES

  • साउन ५ देखि बैकल्पिक बिधि मार्फत परिक्षा संचालन गर्ने सुदूरपश्चिम बिश्वबिद्धालयको तयारी !

    महेन्द्रनगर : सुदूरपश्चिम विश्वविद्यालयका स्थगित परीक्षा साउन ५ गतेदेखि सञ्चालन हुने भएका छन्।

     कोरोना भाइरसको दोश्रो लहरको महामारी फैलिएपछि स्थगित भएका परीक्षा विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले वैकल्पिक विधिबाट गर्ने निर्णय गरेको हो।

    विश्वविद्यालयका अनुसार स्नातक तह दोस्रो, चौथो र छैटौं सेमेस्टरका परीक्षाहरू साउन ५ गतेबाट सञ्चालन हुनेछन्। त्यस्तै स्नातक दोस्रो, चौथो र छैटौं सत्रका विद्यार्थीका अघिल्लो सेमेस्टरका कक्षाहरू जेठ २५ गतेदेखि वैकल्पिक विधिबाट सञ्चालन गरिने छ।

    प्रश्नपत्र लिखित, मौखिक र विश्लेषणात्मक उत्तर दिनुपर्ने किसिमको तयार पारिने बताइएको छ। 

    हेर्नुस् सुचाना सहित FB_IMG_1622813470480.jpg

    images
    शनिवार, जेठ २२ २०७८०४:०३:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार