Oct 04 2026 | २०८३, आश्विन १८ गते

सुर्खेत शिक्षा क्याम्पसमा ब्यबस्थापन पढाई भएसंगै नाम परिवर्तन: अब बहुमुखी क्याम्पस ।

सुर्खेत शिक्षा क्याम्पसमा ब्यबस्थापन पढाई भएसंगै नाम परिवर्तन: अब बहुमुखी क्याम्पस ।

  • 643
    SHARES

  • सुर्खेत शिक्षा क्याम्पसमा ब्यबस्थापन पढाई भएसंगै नाम परिवर्तन: अब बहुमुखी क्याम्पस ।

    सुर्खेत - कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा अवस्थित त्रिभुवन बिश्वबिद्धालयको आंगिक क्याम्पस सुर्खेत शिक्षा क्याम्पस को नाम परिवर्तन गरिएको छ। बिश्वविद्यालयकाे आंगिक क्याम्पस रहेको यो क्याम्पसकाे नाम अब सुर्खेत बहुमुखी क्याम्पसमा रुपान्तरण गरिएको हो ।

    त्रिभुवन विश्वविद्यालयको योजना निर्देशनालयले गएको भदौ २२ गते स्वीकृत नाम राख्न आवश्यक कार्याथ पत्र पठाएको थियो ।

    २०२९ सालमा स्थापित यो क्याम्पसले हालसम्म शिक्षाशास्त्र संकायमा स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएकोमा २०७७ चैत्र ४ गतेदेखी व्यवस्थापन संकाय अन्तरगत बीबीएस कार्यक्रम पठनपाठन शुरुगरेपछि साविकको नाम परिवर्तन गरिपाउँ भन्दै त्रिभुवन विश्वविद्यालयलाई शिक्षा क्याम्पसले पत्र पठाएको थियो ।

    त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले भने २०७७ फागुन १८ गते नै निर्णय गरेको र गएको भदौ २२ गतेबाट स्वीकृत नाम राख्न पत्र पठाएको हो ।

     

    images
    सोमवार, आश्विन ४ २०७८०९:५५:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार