Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्नातकोत्तर तह प्रथम बर्षको नतिजा प्रकाशित । (नतिजा सहित)

स्नातकोत्तर तह प्रथम बर्षको नतिजा प्रकाशित । (नतिजा सहित)

  • 1.8K
    SHARES

  • स्नातकोत्तर तह प्रथम बर्षको नतिजा प्रकाशित । (नतिजा सहित)

    त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय बल्खु द्वारा मानविकी तथा समाजिकशास्त्र संकाय तर्फ स्नातकोत्तर तह M.A. प्रथम बर्ष२०७६ को अर्थशास्त्र  बिषयको परिक्षाको परिक्षा फल प्रकाशित गरेको छ। बिश्वबिद्धालयले२०७७ माघ महिना मा संचालित परिक्षा को प्रथम बर्षको नतिजा प्रकाशित गरेको हो। 

    यस्तो छ सूचना ।FB_IMG_1635684488593.jpg

    रिजल्ट हेर्न त्रिभुवन बिश्वबिद्धालय को https://tuexam.edu.np/ लिन्क मा गएर हेर्न सक्नुहुने छ।

    images
    आइतवार, कार्तिक १४ २०७८०६:४२:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार