Oct 05 2026 | २०८३, आश्विन १९ गते

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय।

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय।

  • 10.3K
    SHARES

  • माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय।

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको निर्णय अनुसार जाने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताए । सर्माले भने,‘ सीसीएमसीले गरेको निर्णय अनुसार हुन्छ, त्यसमा थप निर्णय आवश्यक पर्दैन । हामी सूचना जारी गछौँ ।’

    आइतवार बसेको कोरोनासम्बन्धी बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

     

    यस्तो छ शिक्षा मन्त्रालयको बिग्यप्ती

    FB_IMG_1641806183123.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार