Jul 27 2026 | २०८३, श्रावण ११ गते

पोखरा बिश्वबिद्धालयको दीक्षान्त समारोहमा भाग लिन फारम भर्ने सम्बन्धी सूचना ।

पोखरा बिश्वबिद्धालयको दीक्षान्त समारोहमा भाग लिन फारम भर्ने सम्बन्धी सूचना ।

  • 698
    SHARES

  • पोखरा बिश्वबिद्धालयको दीक्षान्त समारोहमा भाग लिन फारम भर्ने सम्बन्धी सूचना ।

    पुस २६ , काठमाडौ - पोखरा बिश्वबिद्धालयले दीक्षान्त समारोहमा भाग लिन फारम भर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ। २०७८ फागुन ०८ मा हुने १७ औं दीक्षान्त समारोहमा भाग लिनको लागि बिश्वबिद्धालय सूचना जारि गरेको हो।

    दीक्षान्त समारोहमा भाग लिनको लागि २०७८ माघ ०७ गते भित्र स्नातक, स्नातकोत्तर, एम. फिल. र बिद्यावारिधी तह उत्तीर्ण गरि ट्रान्स्किप्टका लागि आवेदन गरिसकेका विद्यार्थीहरुले आवेदन दिन सक्नेछन्।

    आवेदन फारम बिश्वबिद्धालयको वेबसाईट www.pu.edu.np वा puexam.edu.np मा गएर अनलाइन फारम भर्न सक्नेछन् । आवेदन फारम २०७८/१०/०१ देखि माघ १५ गते सम्ममा कुनैपनी अवधीमा भर्न सक्ने जनाएको छ।

    यस्तो छ, पोखरा बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले जारी गरेको सूचना ।

    Screenshot_20220110-134453_Drive.jpg

    images
    सोमवार, पौष २६ २०७८०४:५८:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार