Oct 02 2026 | २०८३, आश्विन १६ गते

बैकल्पिक सिकाइ सुनिश्चित गर्न ब्यबस्थापन समितिहरुलाई आग्रह ।

बैकल्पिक सिकाइ सुनिश्चित गर्न ब्यबस्थापन समितिहरुलाई आग्रह ।

  • 883
    SHARES

  • बैकल्पिक सिकाइ सुनिश्चित गर्न ब्यबस्थापन समितिहरुलाई आग्रह ।

    काठमाडौ - सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले वैकल्पिक माध्यमबाट बालबालिकाको सिकाइ सुनिश्चित गर्न देशभरका सम्पूर्ण विद्यालय व्यवस्थापन समितिहरूलाई आग्रह गरेको छ ।

    आज एक बिज्ञप्ति जारी गर्दै महासंघले कोभिड - १९ संक्रमण बढेसंगै सिसिएमसीको सिफारिसमा माघ १५ सम्म बिद्यालय बन्द हुदा बालबालिकाको सिकाइमा प्रत्यक्ष असर पर्ने भन्दै बैकल्पिक सिकाइ सुनिश्चित गर्न ध्यानाकर्षण गराएको हो।

    महासंघले लामो समयदेखि यसप्रकारको संकटमा बालबालिका गज्रीरहेको भएतापनि बिद्यालयलाई सुरक्षीत सिकाइ थलो बनाउन सरकार र राजनीतिक दलको ध्यान नपुगेको प्रती दु:ख व्यक्त गर्दै बिद्यालय बन्द गर्नुपर्ने अवस्थामा बैकल्पिक माध्याम द्वारा बालबालिकाको सिकाइ गतिविधि प्रभावकारी ढंगले संचालनमा ल्याउन ठोस नीति निर्देशन र कार्यक्रमहरु ल्याउन संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारलाइ जोडदार माग समेत गरेको छ।

    यस्तो छ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको बिज्ञप्ति

    FB_IMG_1641818531015.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार