बिहिवार, पौष २९ २०७८
भक्तपुर - राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित गरेको छ। बोर्ड ले एक सूचना जारी गर्दै मिति २०७८ साल भदौ ३० देखि असोज ८ सम्म संचालित परिक्षाको नतिजा प्रकाशित पश्चात् पुनर्योगकोको लागि निबेदन दिएका विद्यार्थीहरुको नतिजा सार्वजनिक गरेको हो।







