Oct 05 2026 | २०८३, आश्विन १९ गते

केयुमा माग १५ सम्म अनलाइन कक्षा संचालन हुने।

केयुमा माग १५ सम्म अनलाइन कक्षा संचालन हुने।

  • 828
    SHARES

  • केयुमा माग १५ सम्म अनलाइन कक्षा संचालन हुने।

    धुलिखेल - काठमाडौ बिश्वबिद्धालय दुलिखेल स्थित स्कुल अफ ईन्जिनियरिङ अन्तर्गतका सबै कक्षाहरु माघ १५ सम्म अनलाईन मार्फत संचालन हुने बताइएको छ।

    बिश्वबिद्धालयले एक सूचना प्रकासित गरि केही विद्यार्थी तथा कार्यरत शिक्षक ल, कर्मचारी हरुको कोभिड -19 रिपोर्ट पोजेटिभ भएको पाइएकाले मिति २०७८ पौष २९ देखि माघ १५ सम्म अनलाइन कक्षा हुने बताइएको हो।

    यस्तो छ , बिश्वबिद्धालयबाट प्रकाशित सूचना ।

    FB_IMG_1642053290049.jpg

    images
    बिहिवार, पौष २९ २०७८११:४५:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार