Oct 02 2026 | २०८३, आश्विन १६ गते

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गराइएकाे भन्दै विद्यार्थीहरुले गरेको प्रदर्शनमा जलाए प्रधानमन्त्रीको पुत्ला।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गराइएकाे भन्दै विद्यार्थीहरुले गरेको प्रदर्शनमा जलाए प्रधानमन्त्रीको पुत्ला।

  • 387
    SHARES

  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गराइएकाे भन्दै विद्यार्थीहरुले गरेको प्रदर्शनमा जलाए प्रधानमन्त्रीको पुत्ला।

    काठमाडौ - पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्। नेकपा एमाले समर्थक अनेरास्ववियुका विद्यार्थीले बिहिबार काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।img_2_1642671135837.jpg

    आन्दोलनरत विद्यार्थी र प्रहरीबीच केहीबेर धकालाकेलसमेत भएको थियो। विद्यार्थीलाई रोक्ने क्रममा सामान्य बल प्रयोग गरेको बताइएको छ।img_1_1642671126217.jpg

    यसअघि नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।Screenshot_20220120-144004_Facebook.jpg

    नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ।Screenshot_20220120-144041_Facebook.jpg

     

    images
    बिहिवार, माघ ६ २०७८०३:२९:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार