Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविका सम्पुर्ण परिक्षा माघ ९ गतेदेखी स्थगित । (सूचना सहित)

त्रिविका सम्पुर्ण परिक्षा माघ ९ गतेदेखी स्थगित । (सूचना सहित)

  • 749
    SHARES

  • त्रिविका सम्पुर्ण परिक्षा माघ ९ गतेदेखी स्थगित । (सूचना सहित)

    माघ, ६ बिहीवार, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालयले आफ्ना सम्पुर्ण परिक्षाका कार्यक्रमहरु माग ९ देखि स्थगित गर्ने भएको छ।

    बिश्वबिद्धालयले एक सूचना जारी गर्दै अर्को सूचना न आए सम्म परिक्षा स्थगित गर्ने जनाएको हो।

    सुचनामा बिश्वबिद्धालयले भनेको छ, '' हाल संचालन भैरहेका अधिकांश परीक्षा सम्पन्न भैसकेका र केहि परिक्षा हुने क्रममा र संचालनको पुर्व तयारीमा रहेको र बिश्वब्यापी रुपमा फैलिएको मोमिक्रोन भेरियण्ट को तीब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांस परिक्षा केन्द्रका परीक्षा संग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्राध्यापक समेत संक्रमित भएका कारण माघ ९ देखि अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गर्ने निर्णय गरेको हो।"

    बिस्तृत जानकारीका लागी हेर्नुस सूचना ।

    FB_IMG_1642674944440.jpg

    images
    बिहिवार, माघ ६ २०७८०४:३१:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार